KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चारबुँदे सहमति बनेपछि विनय यादवले तोडे आमरण अनशन

चारबुँदे सहमति बनेपछि विनय यादवले तोडे आमरण अनशन

काठमाडौं, २६ साउन । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय, हिन्दु हितको संरक्षण र सुरक्षा व्यवस्थालगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सरकारसँग चारबुँदे लिखित सहमति भएपछि अनशन स्थगित गरेका छन् ।

यादव साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए । मंगलबार सरकारसँग भएको सहमतिपछि तत्कालका लागि अनशन स्थगित गरिएको राष्ट्रिय एकता दलले जनाएको छ ।

दलले सरकारको प्रतिबद्धताअनुसार सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका माग शीघ्र सम्बोधन हुने विश्वास व्यक्त गरेको छ । साथै हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यक परे आगामी दिनमा आन्दोलन जारी राख्ने जनाएको छ ।

यादवले कुमारी कन्याको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

Facebook Comment

Related Posts

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar