KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘धर्मको नाममा हुने कानुनविपरीत गतिविधि कडाइका साथ रोकियोस्’ : सांसद लामा

‘धर्मको नाममा हुने कानुनविपरीत गतिविधि कडाइका साथ रोकियोस्’ : सांसद लामा

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)ले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु राज्यको कमजोरी भएको बताएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपा सांसद सरस्वती लामाले धार्मिक वा अन्य कुनै बहानामा हुने हिंसा रोक्न सरकारलाई सुरक्षा समन्वय र दीर्घकालीन उपाय अपनाउन आग्रह गरिन् ।

उनले नेपालको बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान संरक्षण गर्दै सबै धार्मिक संस्थालाई सरकारी निकायमा अनिवार्य दर्ता, आर्थिक स्रोतमा पारदर्शिता र नियमित लेखापरीक्षणको व्यवस्था गर्नुपर्ने बताइन् ।

लामाले धार्मिक केन्द्रहरूको स्थान तथा दूरीसम्बन्धी स्पष्ट मापदण्ड बनाएर सम्भावित द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । उनले धर्ममाथि हस्तक्षेप नभई सुशासन, पारदर्शिता र सामाजिक सद्भावका लागि समान कानुनी मापदण्ड लागू गर्नुपर्ने बताइन् ।

Facebook Comment

Related Posts

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar