KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्व आदिवासी दिवसमा काठमाडौंमा सांस्कृतिक ¥याली

विश्व आदिवासी दिवसमा काठमाडौंमा सांस्कृतिक ¥याली

काठमाडौं, २४ साउन । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायको सहभागितामा सांस्कृतिक ¥याली निकालिएको छ ।

भृकुटीमण्डपबाट सुरु भएको ¥याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको थियो। ¥यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत समुदायले मौलिक भेषभूषा, बाजागाजा, झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहको सहभागिता रहेको थियो ।

महासंघले आदिवासी समुदायका संवैधानिक अधिकार, समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक संरक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar