KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शक्ति केन्द्रीकरणले अधिनायकवाद जन्माउँदैछ : उपेन्द्र यादव

शक्ति केन्द्रीकरणले अधिनायकवाद जन्माउँदैछ : उपेन्द्र यादव

काठमाडौं, २३ साउन । जनता समाजवादी पार्टी -जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ अघि बढिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै यादवले संवैधानिक निकाय र मन्त्रालयहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको दाबी गरे ।

निर्णय प्रक्रिया र शक्ति केन्द्रीकरणले अधिनायकवादलाई बढावा दिइरहेको उनको आरोप थियो । यादवले जनआन्दोलन, मधेश, आदिवासी जनजाति तथा थारूलगायत आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धि जोखिममा परेको बताए ।

ती उपलब्धिको रक्षा तथा बाँकी अधिकार प्राप्तिका लागि अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ थियो । सुशासनको अभाव, भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्दै यादवले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मोर्चा सत्ता परिवर्तनका लागि मात्र नभई सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तनका लागि सक्रिय हुने उनले बताए ।

Facebook Comment

Related Posts

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar