KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शबरी सेवा समितिद्वारा मन्त्री दास सम्मानित

मुसहर विद्यार्थीका लागि शबरी कुटीमा बेड उपलब्ध गराउने मन्त्री दासको प्रतिबद्धता

शबरी सेवा समितिद्वारा मन्त्री दास सम्मानित

जनकपुर, २३ साउन । जनकपुर उपमहानगरपालिका–७ जानकी नगरस्थित शबरी कुटी मन्दिरमा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मालाई स्वागत तथा सम्मान गरिएको छ ।

शबरी सेवा समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री दासलाई सम्मान गर्दै समुदायको सामाजिक तथा शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सादाले मन्त्री दासलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै मन्त्री दासले शबरी कुटीको भवनमा बस्दै आएका विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले विद्यार्थीहरूका लागि केही खाट तथा बेड उपलब्ध गराउने बताएका छन् । शबरी कुटीको भवनमा मुसहर समुदायका विद्यार्थीहरू निःशुल्क रूपमा बस्दै अध्ययन गर्दै आएका छन् ।

आर्थिक रूपमा विपन्न तथा विभिन्न स्थानबाट अध्ययनका लागि जनकपुर आएका विद्यार्थीलाई आवासको सुविधा दिँदै आएको शबरी सेवा समितिले जनाएको छ ।

मन्त्री दासले शिक्षा तथा सामाजिक क्षेत्रमा पछाडि परेका समुदायका बालबालिकाको अध्ययनलाई सहज बनाउन आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए ।

उनले विद्यार्थीलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनु समाज र राज्य दुवैको दायित्व भएको उल्लेख गरे । कार्यक्रममा शबरी सेवा समितिका पदाधिकारी, स्थानीयवासी तथा मुसहर समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले विद्यार्थीका लागि आवासीय सुविधा थप व्यवस्थित बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

Facebook Comment

Related Posts

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar