KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज पाँच संसदीय समितिको बैठक बस्दैं

आज पाँच संसदीय समितिको बैठक बस्दैं

काठमाडौं, २१ साउन । आज प्रतिनिधिसभाअन्तर्गत पाँच संसदीय समितिको बैठक बस्दैछ ।

अर्थ समितिले उपसमितिहरूको प्रतिवेदनमाथि छलफल गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिले मुस्लिम आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे छलफल गर्नेछ।

राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ तथा अख्तियार र कारागार कार्यालयको अनुगमन प्रतिवेदनमाथि छलफल गर्नेछ ।

साथै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मुलुकको समसामयिक अवस्थाबारे समीक्षा गर्नेछ ।

Facebook Comment

Related Posts

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

ताजा समाचार

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

आज पाँच संसदीय समितिको बैठक बस्दैं

आज पाँच संसदीय समितिको बैठक बस्दैं

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar