KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

जनकपुर, २० साउन । धनुषाको जनकपुरधाम-२४, बसहियास्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयको ७६औँ वार्षिकोत्सव बुधबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यालयको समग्र शैक्षिक विकासबारे पनि चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले शिक्षाको गुणस्तर अभिवृद्धि, अनुशासन, प्रविधिमैत्री शिक्षाका साथै नैतिक संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

उहाँले विद्यालयको विकास र शैक्षिक सुधारका लागि स्थानीय सरकार आवश्यक सहयोग गर्न सदैव प्रतिबद्ध रहेको धारणा राखे । वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभयो ।

यस क्रममा कक्षा १० को वार्षिक परीक्षामा १०० भन्दा बढी विद्यार्थीमध्ये प्रथम स्थान हासिल गरेका अभिषेक दासलाई मेडल तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो ।

विद्यालयले अभिषेक दासको उत्कृष्ट शैक्षिक उपलब्धिले अन्य विद्यार्थीलाई पनि मेहनत र उत्कृष्टता हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने परम्पराले अध्ययनप्रति सकारात्मक प्रतिस्पर्धा र उत्साह बढाएको सहभागीहरूले बताएका छन् ।

Facebook Comment

Related Posts

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

ताजा समाचार

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar