KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारप्रति जनअसन्तुष्टि बढ्दै गएको र जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए ।

उनले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको, विदेशी ऋण, उत्पादनमा आएको गिरावट, सुकुम्बासी, मिटरब्याज तथा लघुवित्त पीडितका समस्या समाधानमा सरकार असफल भएको बताए ।

यी समस्या तत्काल समाधान नभए नयाँ आन्दोलन सुरु गर्ने चेतावनी पनि उनले दिए । साथै, कम्युनिस्ट एकता पुरानै शैलीमा पार्टी फुटाउने वा थप्ने प्रक्रियाबाट सम्भव नहुने धारणा व्यक्त गरे ।

Facebook Comment

Related Posts

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

ताजा समाचार

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar