KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

कांग्रेसको सरकारलाई १० प्रश्न, मधेस घटनामा न्यायिक आयोग गठनको माग

काठमाडौं, २० साउन । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन र कूटनीतिक मर्यादामाथि प्रहार गरेको आरोप लगाउँदै सरकारसँग १० वटा गम्भीर प्रश्नको जवाफ मागेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत प्रेस स्वतन्त्रता, विपक्षीमाथिको व्यवहार, भ्रष्टाचार, सुशासन, संवैधानिक निकायको स्वतन्त्रता, कूटनीतिक नियुक्ति, गृहमन्त्रीसँग जोडिएको प्रकरण तथा सुनसरी–मधेस घटनालगायत विषयमा सरकारको भूमिका प्रश्न उठाएका हुन् ।

कांग्रेसले सुनसरी र मधेसका घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि माग गरेको छ ।

कांग्रेसले सरकारसमक्ष उठाएका मुख्य प्रश्नहरू

  • प्रेस स्वतन्त्रता : प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता किन कमजोर पारिँदैछ?
  • विपक्षीमाथि व्यवहार : विपक्षी दलका नेतामाथि राज्य संयन्त्रको प्रयोग किन?
  • कानुनको शासन : सरकार संविधान र कानुनभन्दा माथि हुन खोजेको हो?
  • पासपोर्ट खरिद प्रकरण : पारदर्शिता किन अपनाइएन? भ्रष्टाचारको आरोपमा सरकार किन मौन?
  • सम्पत्ति छानबिन : सार्वजनिक पदाधिकारीहरूको निष्पक्ष सम्पत्ति छानबिन किन नगर्ने?
  • अख्तियारको स्वतन्त्रता : संवैधानिक निकायमाथि राजनीतिक दबाब किन?
  • राजदूत नियुक्ति : राजदूत फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न ढिलाइ किन?
  • गृहमन्त्री प्रकरण : छानबिन प्रतिवेदन सार्वजनिक नगरी पुनः नियुक्ति किन?
  • मन्त्रीहरूको अभिव्यक्ति : व्यवसायीलाई धम्की दिने शैली किन अपनाइयो?
  • सुनसरी–मधेस घटना : देखावटी समिति होइन, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकार किन तयार छैन?

Facebook Comment

Related Posts

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

सरकारले समावेशिता र संविधानको धज्जी उडायो : अमरेश सिंह

सरकारले समावेशिता र संविधानको धज्जी उडायो : अमरेश सिंह

कांग्रेस इतर समूहले राष्ट्रिय भेलाका लागि ३२ उपसमिति गठन

कांग्रेस इतर समूहले राष्ट्रिय भेलाका लागि ३२ उपसमिति गठन

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar