KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

काठमाडौं, २० साउन । मन्त्रिपरिषद् बैठकले गरेका सात प्रमुख निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै तथ्याङ्क -पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए ।

त्यसैगरी पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि सरकारले गरेको छ ।

–तथ्यांक पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।

–लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा यांकी उक्याब काठमाडौँलाई नियुक्त गर्ने।

–नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।

–पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने।

–बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

–विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राडा खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्ति गर्ने।

–सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने।

Facebook Comment

Related Posts

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशी आयोजनाको केबल टनेलमा थप एक शव फेला

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar