KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

काठमाडौं, १९ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेशमा हुने आन्दोलन तथा तनावका घटनामा सुरक्षाकर्मीले तत्काल गोली चलाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मधेश आन्दोलन, थारुहट आन्दोलन तथा साम्प्रदायिक तनावका घटनामा गोली नै पहिलो विकल्प बन्ने गरेको उल्लेख गर्दै प्रहरीले लाठी र अश्रुग्यासको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले दंगा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आधुनिक तथा प्रभावकारी तालिमको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद सिंहले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्दै अहिले समुदाय–समुदायबीच द्वन्द्व होइन, गरिबी, पछौटोपन र असमानताविरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए ।

साथै भविष्यमा धार्मिक तथा साम्प्रदायिक हिंसा हुन नदिन राज्य सतर्क हुनुपर्नेमा पनि उनले जोड दिए ।

Facebook Comment

Related Posts

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

हिन्दू सम्राट सेनासँगको सरकारी वार्ताप्रति हर्क साम्पाङको आपत्ति

हिन्दू सम्राट सेनासँगको सरकारी वार्ताप्रति हर्क साम्पाङको आपत्ति

ताजा समाचार

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar