KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद्मा आज आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश हुँदै

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन -आव २०८१/८२- पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा प्रस्तुत भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान, पुनःस्थापना तथा लालपूर्जा वितरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।

यस्तै, आज अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित पाँच संसदीय समितिको बैठक पनि बस्दैछ ।

ती बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक, पर्यटन विधेयक, खाना पकाउने ग्यास आपूर्ति व्यवस्थापन तथा नेपाल विशेष सेवा ऐन संशोधनलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

Facebook Comment

Related Posts

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशी आयोजनाको केबल टनेलमा थप एक शव फेला

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar