KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर, १६ साउन । जनकपुरमा सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच दुई चरणको वार्तापछि सहमति भएको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले १३ बुँदे मागपत्रमा सहमति जुटेको जानकारी दिए । वार्तामा हिन्दू राष्ट्रको मागसहित विभिन्न विषय उठाइएका थिए ।

हिन्दू राष्ट्रसम्बन्धी विषयमा थप छलफल गर्न सरकारलाई तीन महिनाको समय दिने सहमति भएको जनाइएको छ ।

सुनसरी घटनापछि मधेशमा उत्पन्न तनाव अन्त्य गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकार, स्थानीय सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको थियो ।

Facebook Comment

Related Posts

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ताजा समाचार

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar