KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

जनकपुर, १६ साउन । तराई-मधेशमा देखिएको तनाव समाधानका लागि सरकारले जनकपुरमा आन्दोलनरत पक्षसँग दोस्रो चरणको वार्ता सुरु गरेको छ ।

वार्तामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू सहभागी छन् । गृहमन्त्री सुधन गुरुङ, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, गृह मन्त्री फकिरा महतो लगायत मन्त्रीहरू तथा सांसदहरु लगायतको सहभागितामा भइरहेको वार्ता यसअघि भएको पहिलो चरणको छलफलमा सहमति नजुटेपछि पुनः सुरु गरिएको हो ।

सुनसरी र सिरहाका घटनापछि चर्किएको आन्दोलनलाई शान्त बनाउन सरकारले संवादलाई प्राथमिकता दिएको छ । केही जिल्लामा कफ्र्यु हटाइए पनि निषेधाज्ञा भने पूर्ण रूपमा हटाइएको छैन ।

Facebook Comment

Related Posts

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ताजा समाचार

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar