KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत डा. शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो ।

भेलाको व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन मूल आयोजक समितिसँगै विभिन्न जिम्मेवारी बाँडफाँट गरी १६ वटा उपसमिति समेत गठन गरिएको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले बताए ।

यसअघि नै इतर समूहले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरिसकेको थियो। सोही कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारीका लागि आयोजक समिति तथा उपसमितिहरू गठन गरिएको जनाइएको छ ।

नेतृत्व चयनदेखि कार्यक्रम व्यवस्थापनसम्मका विभिन्न पक्षलाई व्यवस्थित बनाउन समिति गठन गरिएको र राष्ट्रिय भेलाको तयारी तीव्र गतिमा अघि बढाइएको इतर समूहले जनाएको छ ।

Facebook Comment

Related Posts

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

ताजा समाचार

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar