KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

काठमाडौं, १६ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्ताले ग्यास नपाए तत्काल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

बजारमा ग्यास अभाव भएको गुनासो बढ्न थालेपछि निगमले शनिबार विज्ञप्ति जारी गर्दै आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको जनाएको हो ।

कुनै पनि क्षेत्रमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिइएको पाइएमा तत्काल जानकारी गराउन निगमले अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा ग्यासको माग र आपूर्तिलाई सहज बनाउन टेकुस्थित निगम कार्यालयबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न ग्यास उद्योगमार्फत प्रत्यक्ष बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

टेकु कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास उपलब्ध हुने व्यवस्था गरिएको छ । निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न पनि आग्रह गरेको छ ।

निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेविरुद्ध आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

Facebook Comment

Related Posts

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

ताजा समाचार

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

ग्यासको आयात र वितरण नियमित रहेको निगमको दाबी

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस इतर समूह, आयोजक समिति सार्वजनिक

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar