KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

जनकपुर, १६ साउन । धनुषामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार जनकपुरमा सर्वपक्षीय शान्ति सद्भाव ¥याली आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न ¥यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

¥यालीका सहभागीहरूले पछिल्ला घटनाक्रमपछि समाजमा आपसी विश्वास, सद्भाव र भाइचारालाई थप मजबुत बनाउन सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले कुनै पनि अफवाह वा उक्साहटमा नलागी शान्ति, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्न सबैलाई आग्रह गरे । जनकपुरका विभिन्न स्थानको परिक्रमा गरेको ¥यालीमा सामाजिक सद्भाव कायम गरौं भन्ने सन्देशसहितका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

आयोजकका अनुसार जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप सुदृढ बनाउने उद्देश्यले सर्वपक्षीय सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले कुनै पनि मतभेदलाई संवाद र सहकार्यबाट समाधान गर्दै सामाजिक एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

Facebook Comment

Related Posts

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

जनकपुरमा कफ्र्यु अन्त्य, निषेधाज्ञा कायम

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

सुनसरी : शान्ति-सुरक्षाका लागि कर्फ्यु हटाएर निषेधाज्ञा लागू

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

धनुषामा शनिबार बिहान सीमित समयका लागि कफ्र्यु खुल्ने

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

मधेश अशान्त बनाउने प्रयासमा संलग्न रहेको आरोप, ३६ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar