KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

काठमाडौं, १५ साउन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधानको संरक्षणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बल प्रयोगभन्दा संवाद, संयमता र समन्वयमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

साथै, राज्यले सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । सुनसरी घटनापछि तराईका विभिन्न जिल्लामा भएका झडपमा तीन जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै उनले मृतक परिवारप्रति समवेदना प्रकट गरे ।

सामाजिक सञ्जालमा फैलिने गलत सूचनाप्रति सचेत रहन आग्रह गर्दै राज्यले समयमै सही सूचना प्रवाह र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने यादवले बताए ।

उनले विविधतामा एकता नै नेपालको शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा सामाजिक विखण्डन हुन नदिन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

Facebook Comment

Related Posts

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

धनुषामा शनिबार बिहान सीमित समयका लागि कफ्र्यु खुल्ने

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

मधेश अशान्त बनाउने प्रयासमा संलग्न रहेको आरोप, ३६ जना पक्राउ

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

ताजा समाचार

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

धनुषामा शनिबार बिहान सीमित समयका लागि कफ्र्यु खुल्ने

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

मधेश अशान्त बनाउने प्रयासमा संलग्न रहेको आरोप, ३६ जना पक्राउ

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar