KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

काठमाडौं, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले देशको पछिल्लो शान्ति–सुरक्षा अवस्था र सामाजिक सद्भावबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा प्रथम उपराष्ट्रपति परमानन्द झासँग परामर्श गरेका छन् ।

शुक्रबार शीतल निवासमा भएको भेटवार्तामा सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा विकसित परिस्थितिबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा सहभागीहरूले नेपालमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, जातीय एकता र आपसी भाइचारालाई जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान परिस्थितिलाई संवेदनशील रूपमा व्यवस्थापन गर्न सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सर्वसाधारणसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै समस्या समाधानतर्फ सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्ने सुझाव पनि दिएका छन् ।

Facebook Comment

Related Posts

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

ताजा समाचार

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar