KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित ९ संरचना

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित ९ संरचना

बुटवल, १४ साउन । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्दै नयाँ संरचना लागू गरेको हो ।

सरकारले मितव्ययिता, प्रभावकारी सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मन्त्रालय पुनर्संरचना गरेको जनाएको छ ।

बैठकले प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई महानिर्देशक पदमा स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

अब रहने मन्त्रालयहरू (मुख्यमन्त्री कार्यालय बाहेक)

  • आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय
  • आर्थिक मामिला तथा योजना मन्त्रालय
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
  • भौतिक पूर्वाधार विकास मन्त्रालय
  • वन, वातावरण तथा पर्यटन मन्त्रालय
  • शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय
  • सामाजिक विकास मन्त्रालय
  • स्वास्थ्य मन्त्रालय

मुख्य परिवर्तन

  • युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभियो।
  • उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज, उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानून मन्त्रालयमा समायोजन।
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय शहरी विकास मन्त्रालयमा गाभियो।
  • वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन, वातावरण तथा पर्यटन मन्त्रालय बनाइयो।

Facebook Comment

Related Posts

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar