KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

काठमाडौं, १३ साउन । रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति नेताहरूले चासो व्यक्त गर्दै सरकारलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको बताए।

उनले प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरी राष्ट्रिय सहमतिको पहल गर्नुपर्ने धारणा राखे । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा सुनसरीलगायतका क्षेत्रमा देखिएको तनाव सामान्य बनाउन तथा भीड नियन्त्रणमा सरकार किन प्रभावकारी हुन नसकेको भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

Facebook Comment

Related Posts

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar