KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

सुनसरी, १३ साउन । देवानगञ्ज–कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप, ढुंगामुढा र आगजनीपछि सुनसरी प्रशासनले लगाएको अनिश्चितकालीन कफ्र्युका कारण बुधबार बिहान घटनास्थल, कोसी राजमार्ग र बजार क्षेत्र सुनसान बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार अर्को आदेश नभएसम्म तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–समारोहमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।

कफ्र्यु इटहरी, रामधुनी तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोसी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका तोकिएका क्षेत्रमा लागू गरिएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा फैलाइएका धारिलो हतियार प्रहारसम्बन्धी भ्रामक तस्बिर र अफवाहको पछि नलाग्न आग्रह गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

Facebook Comment

Related Posts

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनामा प्रचण्डको अपिल-सामाजिक सद्भाव कायम राखौं

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

ताजा समाचार

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनामा प्रचण्डको अपिल-सामाजिक सद्भाव कायम राखौं

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar