KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

जनकपुर, १२ साउन । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले मन्त्रालय परिसर र वरिपरिलाई स्वच्छ र व्यवस्थित बनाउने अभियानअन्तर्गत सरसफाइ अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयका कर्मचारीहरू मंगलवार मन्त्रालय अगाडिको फोहोर संकलन तथा सरसफाइमा सक्रिय रूपमा सहभागी भएका हुन् । मन्त्रालयका एक कर्मचारीका अनुसार कार्यालय परिसर र वरिपरिलाई पूर्ण रूपमा सफा गरी हरियालीयुक्त तथा आकर्षक बगैँचाको रूपमा विकास गर्ने योजना रहेको छ । नियमित सरसफाइसँगै वातावरण संरक्षण र कार्यालय परिसरलाई व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए । उक्त सरसफाइ अभियान खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माको निर्देशनमा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री दासले सार्वजनिक कार्यालयहरू स्वच्छ र सफा हुनुपर्नेमा जोड दिँदै कर्मचारीहरूलाई सरसफाइमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए ।मन्त्री दासले मधेश भवन परिसरका सबै मन्त्रालय र मन्त्री निवास वरपर पनि यस्तै प्रकारका सरसफाइ अभियान सञ्चालन गर्न सके सम्पूर्ण सरकारी परिसर सफा, व्यवस्थित र वातावरणमैत्री बन्ने विश्वास व्यक्त गरे ।

उनले स्वच्छ वातावरणले सेवाग्राहीमा पनि सकारात्मक सन्देश जाने उल्लेख गर्दै सरसफाइलाई नियमित अभियानका रूपमा अघि बढाइने बताए ।

Facebook Comment

Related Posts

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar