KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रश्मी रिजाल मृत्यु प्रकरण : आत्मदाह भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

काठमाडौं, १० साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा ईभी कारभित्र मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साउन ८ गते घरबाट निस्किएकी रिजाल शनिबार आफ्नै कारभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले सिसिटिभी फुटेज, घटनास्थलबाट बरामद तीनवटा लाइटर र अन्य प्रमाणका आधारमा उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएको निष्कर्ष निकालेको जनाएको छ ।

घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा आत्मदाह तथा आत्मदाह प्रयासका घटना बढ्दै गएको पनि प्रहरीको तथ्यांकले देखाएको छ ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar