KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशमा निरंकुश प्रवृत्ति देखियो, फेरि संघर्ष आवश्यक : प्रचण्ड

देशमा निरंकुश प्रवृत्ति देखियो, फेरि संघर्ष आवश्यक : प्रचण्ड

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।

नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै त्यसलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्जीवन तथा देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।

उनले मुलुकमा निरंकुश प्रवृत्ति देखापरेको दाबी गर्दै त्यसविरुद्ध फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको समेत उल्लेख गरे ।

Facebook Comment

Related Posts

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar