KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय दलित पत्रकार संघद्वारा दलित मुद्दामा प्रधानमन्त्रीसँग छलफलको प्रस्ताव

राष्ट्रिय दलित पत्रकार संघद्वारा दलित मुद्दामा प्रधानमन्त्रीसँग छलफलको प्रस्ताव

जनकपुर, ९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालासँग संवादलाई तीव्रता दिइरहेका बेला मधेशका दलित समुदायका प्रतिनिधिसँग पनि छुट्टै संवाद गर्नुपर्ने माग उठेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल धनुषाका अध्यक्ष कुलदिप दासले प्रधानमन्त्रीले मधेश प्रदेशका दलित अगुवा, अधिकारकर्मी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी समुदायका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर रूपमा छलफल गर्नुपर्ने बताएका छन् ।

उनले मधेशमा अझै पनि दलित समुदायमाथि विभेद, सामाजिक बहिष्करण, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमिहीनता तथा न्यायमा पहुँचलगायतका विभिन्न समस्या विद्यमान रहेको उल्लेख गर्दै यस्ता विषयलाई राज्यको उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।

दासले सरकार निजी क्षेत्रसँगको संवादलाई जस्तै सामाजिक न्याय र समावेशिताका मुद्दामा पनि निरन्तर संवाद अघि बढाउनुपर्ने धारणा राखे ।

उनले दलित समुदायका वास्तविक समस्या बुझ्न सम्बन्धित क्षेत्रका अगुवा, नागरिक समाज, पत्रकार तथा सरोकारवालासँग प्रधानमन्त्री स्वयंले छलफल गरे त्यसबाट प्रभावकारी नीतिगत निर्णय लिन सहज हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार समावेशी विकास र सामाजिक न्याय सुनिश्चित गर्न सबै समुदायको आवाज सरकारसम्म पुग्न आवश्यक छ । त्यसका लागि मधेशका दलित समुदायसँग प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्न सरकारसँग उनले आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar