KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

म्यानपावर व्यवसायीको सरकारलाई अल्टिमेटम

म्यानपावर व्यवसायीको सरकारलाई अल्टिमेटम

काठमाडौं, ८ साउन । वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ दिनभित्र सरकारले कारबाही फिर्ता लिई आफ्ना १५ बुँदे माग सम्बोधन नगरे १६औँ दिनदेखि वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया बन्द गर्ने घोषणा गरेको छ ।

व्यवसायीहरूले भारतीय विमानस्थल प्रयोग गरेकै आधारमा गरिएको कारबाही अन्यायपूर्ण भएको दाबी गर्दै विभागले आफूहरूलाई अपराधीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

उनीहरूले कारबाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन तथा साउदी अरबमा लागू एसभीपीलगायतका व्यवस्था हटाउन माग गरेका छन् ।

यता वैदेशिक रोजगार विभागले भने कारबाही वैदेशिक रोजगार ऐनअनुसार गरिएको स्पष्ट पारेको छ । विभागकी महानिर्देशक मिरा आचार्यले कानुनभन्दा माथि कुनै सहमति वा समझदारी नहुने बताउँदै कानुन कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारिन्।

साथै, प्राविधिक त्रुटि देखिएमा आवश्यक सच्याइ गरिने उनले बताइन् ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar