KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खुकुरी प्रहारको घटनाले रौतहट स्तब्ध, अनुसन्धान जारी

खुकुरी प्रहारको घटनाले रौतहट स्तब्ध, अनुसन्धान जारी

रौतहट, ९ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ।

प्रहरीका अनुसार बिहान करिब १०:३० बजे स्थानीय रेनु देवी जयसवाल (अन्दाजी ४०–४५ वर्ष) माथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाहीका स्थायी बासिन्दा तथा हाल हरिहरपुरमा बसोबास गर्दै आएका उपेन्द्र साह कलवार (अन्दाजी ३५ वर्ष) संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar