KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्राफिक नियम उल्लंघनमा रास्वपा सांसद गुप्ता कारबाहीमा

ट्राफिक नियम उल्लंघनमा रास्वपा सांसद गुप्ता कारबाहीमा

सिरहा, ८ साउन । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर जरिबाना तिरेका हुन्। सार्वजनिक पदमा रहेर ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनको व्यापक आलोचना भएको थियो।

घटनापछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन्। उनले रमाइलोका क्रममा नियम उल्लंघन भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्।

Facebook Comment

Related Posts

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar