KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षा मन्त्रालयकै मन्त्री अनभिज्ञ, हजारौ साइकल कवाड बन्दै

शिक्षा मन्त्रालयकै मन्त्री अनभिज्ञ, हजारौ साइकल कवाड बन्दै

जनकपुर, ७ साउन । मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरिएका ४५ सयभन्दा बढी साइकल वर्षौंदेखि गोदाममै थन्किएर कवाड बन्दै गइरहेको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री नै अनभिज्ञ देखिएका छन् ।

शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले यस विषयमा आफूलाई हालसम्म विस्तृत जानकारी नरहेको स्वीकार गर्दै वास्तविक अवस्था बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रोहित कुमार कोइरालाले साइकलसम्बन्धी सम्पूर्ण कागजात शिक्षा तथा संस्कृति मन्त्रालयमा हस्तान्तरण गरिसकिएको बताएका थिए ।

तर सम्बन्धित मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्रीले नै हजारौँ साइकल गोदाममा थन्किएको विषयमा जानकारी नभएको बताउनु मन्त्रीको कार्यशैली, मन्त्रालयको अभिलेख व्यवस्थापन, अनुगमन प्रणाली र सरकारी जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ ।

सम्बन्धित मन्त्रालयकै जिम्मेवार नेतृत्व यस्तो विषयमा अनभिज्ञ देखिनुले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमाथि समेत प्रश्न उठेको छ ।

Facebook Comment

Related Posts

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar