KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फनपार्क ठेक्का प्रकरणमा पूर्वमन्त्रीदेखि मेयरसम्म अख्तियारको मुद्दा

फनपार्क ठेक्का प्रकरणमा पूर्वमन्त्रीदेखि मेयरसम्म अख्तियारको मुद्दा

काठमाडौं, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बागमती नगरपालिकाको फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजना सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

मुद्दामा पूर्वअर्थसचिव, बागमती नगरपालिकाका मेयर, उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव तथा निर्माण कम्पनी र त्यसका प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले पूर्वमन्त्री र पूर्वसचिवसँग ३५/३५ करोड रुपैयाँ, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र निर्माण कम्पनीसँग ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ तथा उपसचिवसँग २० करोड रुपैयाँ बिगो दाबी गरेको छ।

आयोजनाको ठेक्का लागत अनुमानभन्दा २४.५ प्रतिशत कममा सम्झौता गरिएको विषयलाई अख्तियारले अनुसन्धानको आधार बनाएको जनाएको छ।

Facebook Comment

Related Posts

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar