KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

जनकपुर, ४ साउन । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको वर्तमान सत्ता गठबन्धन यथावत् रहने भएको छ ।

तीन दलले सरकार परिवर्तन नगरी मन्त्रालयको संख्या १२ बाट घटाएर ९ मा सीमित गर्ने तथा मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेका छन् । गठबन्धनका अनुसार अर्को वर्ष हुने स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै सरकारलाई निरन्तरता दिने सहमति भएको हो ।

साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने र एक वर्ष पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाइने तयारी छ । मन्त्रालय पुनर्संरचनासँगै कांग्रेस र एमालेले ३/३ तथा नेकपाले २ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ ।

साथै, प्रदेश सरकारले चालु आर्थिक वर्षका सबै विकास योजनाको ठेक्का खुला प्रतिस्पर्धाबाट गराउने र भदौदेखि टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

Facebook Comment

Related Posts

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुट्यो, कांग्रेस र जनमत विपक्षमा

मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुट्यो, कांग्रेस र जनमत विपक्षमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar