KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गुठी जग्गा जोगाउन सरकार सक्रिय, अतिक्रमणकारीलाई सात दिनको समय

गुठी जग्गा जोगाउन सरकार सक्रिय, अतिक्रमणकारीलाई सात दिनको समय

जनकपुर, २ साउन । सरकारले जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित कार्यान्वयन समितिले विशहरा पोखरी, दशरथ तालाउ, रत्न सागर, मुरली सर, गोडधोई पोखरीलगायतका जलाशय र डिल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको हो।

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठी जग्गामा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएका छन्।

तोकिएको सात दिनभित्र अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार हटाउने र आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

सरकारले जनकपुरधामका गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

Facebook Comment

Related Posts

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar