KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीले क्षति पु¥याएको बन्दरगाहमा सरकार र चीन दुवै मौन

बाढीले क्षति पु¥याएको बन्दरगाहमा सरकार र चीन दुवै मौन

काठमाडौं, २ साउन । ल्हेन्दे खोलाको बाढी आएको एक वर्ष बितिसक्दा रसुवाको टिमुरे भन्सारमा आयात–निर्यात गतिविधि सामान्य अवस्थामा फर्किए पनि करिब २ अर्ब १६ करोड रुपैयाँ लागतको निर्माणाधीन सुक्खा बन्दरगाह अझै पुनर्निर्माण हुन सकेको छैन ।

करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको बन्दरगाहमा बाढीले गोदाम, यार्ड, पार्किङ र तटबन्धमा ठूलो क्षति पु¥याएको थियो । त्यसपछि चिनियाँ निर्माण कम्पनी काममा नफर्किएको तथा नेपाल सरकारले पनि पुनर्निर्माणबारे ठोस निर्णय गर्न नसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हाल बाढीबाट जोगिएका अस्थायी संरचनाबाटै भन्सार जाँच र व्यापार सञ्चालन भइरहेको छ । मितेरी पुलको स्थानमा चीनले निर्माण गरेको बेलीब्रिजमार्फत आवतजावत र ढुवानी भइरहे पनि सीमित भार क्षमताका कारण व्यापारमा कठिनाइ रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रारम्भिक मूल्यांकनअनुसार बाढीले बन्दरगाहमा ९१ करोड २० लाख रुपैयाँ तथा भन्सार यार्ड, मालवस्तु र उपकरणमा करिब ७० करोड ५१ लाख रुपैयाँ क्षति पु¥याएको थियो ।

बाढीबाट प्रभावित अन्य पूर्वाधारमध्ये अधिकांश पुनः सञ्चालनमा आए पनि सुक्खा बन्दरगाह, भन्सार यार्ड र रसुवागढी सडकखण्डको पुनर्निर्माण अझै अन्योलमै रहेको छ ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar