KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री लखन दासद्वारा विद्युतीय ट्राइसाइकल हस्तान्तरण

मन्त्री लखन दासद्वारा विद्युतीय ट्राइसाइकल हस्तान्तरण

जनकपुर, ३२ असार । मधेश प्रदेश सरकारले अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन १७ थान विद्युतीय (इलेक्ट्रिक) ट्राइसाइकल वितरण गरेको छ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा खेलकुद तथा समाज कल्याणमन्त्री लखन दासले लाभग्राहीहरूलाई ट्राइसाइकल हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा मन्त्रालयका सचिव सुशील कुमार साह तेली, वरिष्ठ उपसचिव धर्मेन्द्र लाल कर्ण, मन्त्रालयका कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दासले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक, सहज र आत्मनिर्भर जीवनयापनको अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

यस्ता सहयोगमूलक कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

ट्राइसाइकल प्राप्त गरेका लाभग्राहीहरूले यसले दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीमा पहुँच सहज हुने विश्वास व्यक्त गर्दै प्रदेश सरकारप्रति आभार प्रकट गरेका थिए।

Facebook Comment

Related Posts

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा कफ्र्यु हट्यो

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar