KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सञ्चारगृहका गेटमा शंकास्पद रूपमा राखिएका सबै गाडी प्रहरीले छाड्यो

सञ्चारगृहका गेटमा शंकास्पद रूपमा राखिएका सबै गाडी प्रहरीले छाड्यो

काठमाडौं, २९ असार । विभिन्न सञ्चारगृह तथा सार्वजनिक स्थानका गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका सबै सवारीसाधन प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि तथा भाटभटेनी क्षेत्रबाट फेला परेका गाडीहरू ट्राफिक प्रहरीले क्रेनमार्फत नियन्त्रणमा लिएर कार्यालय पु¥याएको थियो ।

प्रहरीका अनुसार ती सवारीधनीलाई जथाभावी पार्किङ गरेको कसुरमा ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गराई गाडी फिर्ता गरिएको हो ।

केही सवारी चालक र केही गाडीधनी स्वयं साँझ ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सवारी बुझेका थिए । अनुसन्धानका क्रममा भाटभटेनीमा पार्किङ गरिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा, अनलाइनखबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको रहेको खुल्यो ।

उक्त कार उनका भाइले त्यहाँ छाडेको प्रहरीले जनाएको छ । यस्तै, कान्तिपुर पब्लिकेसनको गेटमा पार्किङ गरिएको बा प्रदेश–०१–०३४ च ४० नम्बरको जिप रास्वपासँग आबद्ध नेता रवि जैसवालको भएको पुष्टि भएको छ ।

हिमालयन टेलिभिजन अगाडि भेटिएको बा १० च १२५५ नम्बरको कार भने डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै सवारीसाधन सम्बन्धित व्यक्तिले जिम्मा लिइसकेका छन् ।

Facebook Comment

Related Posts

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

देवानगञ्ज घटनामा मन्त्रिपरिषद् मौन, कफ्र्यु अझै जारी

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar