KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणेश नेपाली मृत्यु प्रकरणमा परिवारद्वारा प्रहरीमा जाहेरी दर्ताको तयारी

गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

काठमाडौं, २९ असार । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवारले सोमबार प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ ।

परिवार प्रहरी वृत्त कालीमाटी पुगेको छ भने प्रहरीले जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अप्राकृतिक मृत्युका घटनामा पोस्टमार्टम, शव जिम्मा लगाउने र आवश्यक देखिए मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइन्छ ।

राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादका क्रममा नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए।

उपचारकै क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Facebook Comment

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

आज संसद् बैठक : मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar