KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : माइती पक्ष नपुग्दै शव जलाउने प्रयास

धनुषा : माइती पक्ष नपुग्दै शव जलाउने प्रयास

जनकपुर, २७ असार । धनुषाको नगराइन नगरपालिका–७ बिर्तामा २४ वर्षीया सुशिला कुमारी दासको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ ।

मृतकका माइती पक्षले उनको हत्या गरी आत्महत्या जस्तो देखाउन झुण्ड्याइएको आरोप लगाएका छन् । आफन्तका अनुसार घटनापछि माइती पक्षलाई जानकारी नै नदिई शव दाहसंस्कार गर्ने प्रयास गरिएको थियो ।

तर माइती पक्ष स्वर्गद्वारी पुगेपछि ससुरा पक्षका सदस्यहरू शव छाडेर फरार भएका थिए । मृतकका आफन्तले सुशिलाका श्रीमान् मातृका दासको अर्की महिलासँग प्रेम सम्बन्ध रहेको र सोही कारण सुशिलाको ज्यान गएको दाबी गरेका छन् ।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृतकका श्रीमान् मातृका दासलाई नियन्त्रणमा लिएको जनाएको छ ।  प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ ।
नोटः घटनामा हत्या भएको भन्ने आरोप मृतकका आफन्तको दाबी हो । यसको पुष्टि अनुसन्धानपछि मात्र हुनेछ ।

Facebook Comment

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

आज संसद् बैठक : मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar