KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणेशको न्याय माग्दै वीर अस्पतालअगाडी प्रदर्शन

गणेशको न्याय माग्दै वीर अस्पतालअगाडी प्रदर्शन

काठमाडौं, २७ असार । आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) विरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन् ।

प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम उल्लेख गर्दै नाराबाजी गरिएको थियो । प्रदर्शनलाई मध्यनजर गर्दै वीर अस्पताल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्भावित अप्रिय घटना रोक्न उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । यता, गणेश नेपालीका आफन्तले हालसम्म शव बुझेका छैनन् ।

पोस्टमार्टमका लागि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । घटनापछि सरकारले शुक्रबारदेखि नै मृतकका परिवारसँग वार्ता गरिरहेको भए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।

पीडित पक्षले न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

Facebook Comment

Related Posts

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar