KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विराटनगरमा प्रहरी-स्थानीयबीच झडप

विराटनगरमा प्रहरी-स्थानीयबीच झडप

विराटनगर, २६ असार । विराटनगरको भेडियारीमा गाँजा तस्करीको आरोपमा प्रहरीबाट लखेटिएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

बुधबार ६ किलो १२० ग्राम गाँजासहित पक्राउबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका यादवको शव शुक्रबार बिहान फेला परेको थियो ।

आफन्त र स्थानीयले क्षतिपूर्ति तथा दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै शव उठाउन अवरोध गरेपछि ढुंगामुढा भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

घटनामा दुई सुरक्षाकर्मी सामान्य घाइते भएका छन् भने दुई प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar