KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रामजी दासको ‘तत्म दर्शन’ बजारमा, अध्यात्मको सरल व्याख्या

रामजी दासको ‘तत्म दर्शन’ बजारमा, अध्यात्मको सरल व्याख्या

जनकपुर, २५ असार । लेखक रामजी दासद्वारा लिखित ‘तत्म दर्शन’ आत्मा, जीवन र परम आनन्दको खोज नामक पुस्तक अहिले बजारमा चर्चा पाएको छ ।

पुस्तकमा जीवन, आत्मा, परमात्मा, तत्म तथा अध्यात्मसँग सम्बन्धित विषयलाई सरल भाषामा प्रस्तुत गरिएको लेखकले बताएका छन् । पुस्तक दुई भागमा विभाजन गरिएको छ ।

पहिलो भागमा तत्त्व, तत्त्वज्ञान, आत्मा, परमात्मा लगायतका विषयको परिचय र विश्लेषणका साथै विभिन्न सन्तहरूको संक्षिप्त जीवनी समेटिएको छ ।

दोस्रो भागमा योग, ओमकार ध्वनि, आत्मसाक्षात्कार तथा आध्यात्मिक यात्रामार्फत जीवनमा प्राप्त हुने शान्ति र आनन्दबारे चर्चा गरिएको छ ।

आभार मन्तव्यमा लेखक रामजी दासले पुस्तक लेखनमा प्रेरणा, सहयोग र मार्गदर्शन गर्ने विभिन्न व्यक्तित्वप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले विशेष गरी आफ्ना परमगुरु ओशो तथा सद्गुरु सिद्धार्थ औलियाप्रति सम्मान प्रकट गरेका छन् ।

लेखकका अनुसार जीवनको रहस्य बुझ्न, आत्मचिन्तन गर्न र आध्यात्मिक मार्गमा रुचि राख्ने पाठकका लागि यो पुस्तक उपयोगी बन्ने जनाएको छ ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar