KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

काठमाडौं, २३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको नदीजन्य पदार्थ उत्खननको ठेक्कामा राजस्व हिनामिना भएको आरोप लागेको हो। ठेक्काको सर्त पूरा नगरी फर्जी विवरणका आधारमा उत्खनन अनुमति दिँदा नगरपालिकालाई ठूलो राजस्व नोक्सानी पुगेको दाबी गरिएको छ।

अख्तियारले मेयर यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख तथा ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध बिगो असुल, जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाए ।

Facebook Comment

Related Posts

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar