KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

काठमाडौँ, ४ असार । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको विधेयक पारित गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । विधेयक पारित हुनुअघि दफा २ देखि ११ सम्ममाथि विभिन्न सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू भने बहुमतले अस्वीकृत भएका थिए ।

मन्त्रालयगत बजेटमाथि असार १ र २ गते छलफल भएको थियो भने सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

Facebook Comment

Related Posts

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar