KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

काठमाडौं, ४ आसार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा यसै साता सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएका छन् ।

बोर्डका अनुसार नतिजा प्रकाशनसम्बन्धी अधिकांश काम सम्पन्न भइसकेको छ र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले प्राविधिक समस्या नआए यसै हप्ताभित्र नतिजा सार्वजनिक गरिने बताएकी छन् ।

उनका अनुसार नतिजा तयारीको काम अन्तिम अवस्थामा पुगेको छ । सरकारले कक्षा–१२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

यस वर्ष परीक्षा वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका तथ्यांकअनुसार परीक्षामा देशभरबाट ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

Facebook Comment

Related Posts

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar