KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

काठमाडौं, ४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट विवरणमा केही रकमको हिसाब नमिलेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रका केही पुँजीगत कार्यक्रम एलएमबीआईएस प्रणालीमा भए पनि एक्सेल सिटमा हाइड भएका कारण प्रकाशित बजेट पुस्तिकामा नदेखिएको बताए ।

उनले यसबाट कुल बजेटको रकममा कुनै फरक नपरेको स्पष्ट पारे । यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट पुस्तिकाका विभिन्न पानामा जोडघटाउ नमिलेको, बजेटको ब्रेकडाउन अपूर्ण रहेको तथा अंकगणितीय त्रुटि देखिएको भन्दै सरकारसँग स्पष्टीकरण मागेका थिए ।

उनले यस्ता त्रुटि नियतवश वा भूलवश भएको हो भन्ने प्रश्नसमेत उठाएका थिए ।

Facebook Comment

Related Posts

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar