KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

काठमाडौं, ३ असार । अध्ययन बिदामा गएर अध्ययन पूरा नगरेका तथा अध्ययन सम्पन्न गरेपछि पनि सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट असुलउपर गर्नुपर्ने रकम उठाउने अभियानलाई त्रिभुबन युनिभरसिटि ले निरन्तरता दिएको छ ।

विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा लिएर पनि आफ्नो दायित्व पूरा नगरेका तथा हालसम्म विश्वविद्यालयको सम्पर्कमा आउन आनाकानी गरिरहेका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

त्रिविका अनुसार अध्ययन बिदा सार्वजनिक लगानीबाट प्रदान गरिने विशेष सुविधा भएकाले त्यसको सदुपयोग गर्नु तथा अध्ययन सम्पन्न गरेपछि संस्थाप्रति उत्तरदायी रहनु सम्बन्धित शिक्षक तथा कर्मचारीको दायित्व हो ।

तर कतिपय शिक्षक तथा कर्मचारीले अध्ययन पूरा नगर्ने, अध्ययन सम्पन्न गरेपछि पनि सेवामा नफर्किने तथा विश्वविद्यालयसँग सम्पर्कविहीन हुने अवस्था देखिएकाले नियमअनुसार असुलउपर प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले तोकिएको १५ दिनको अवधिभित्र सम्बन्धित व्यक्ति सम्पर्कमा नआए प्रचलित कानुन तथा विश्वविद्यालयका नियमावलीबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट चेतावनी दिएको छ ।

साथै अध्ययन बिदा वापत भएको सार्वजनिक लगानीको संरक्षण र दुरुपयोग रोक्न विश्वविद्यालय प्रतिबद्ध रहेको जनाएको छ ।

विश्वविद्यालयको यो अभियानले अध्ययन बिदा लिएर दायित्व पूरा नगर्ने शिक्षक तथा कर्मचारीलाई जवाफदेही बनाउने तथा सार्वजनिक लगानीको संरक्षण गर्ने उद्देश्य लिएको बताइएको छ ।

Facebook Comment

Related Posts

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

संविधान कार्यान्वयनको एक दशक : दलित अधिकार र चुनौतीमाथि बहस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar