KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

काठमाडौं, १ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब १ किलो ५०० ग्राम कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेनेगलका ४३ वर्षीय आमादु सार तथा भारतका दुई महिला रुबी -३६) र सोनी -३१) रहेका छन् । प्रहरीका अनुसार आमादु सार जेठ २६ गते इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका थिए ।

शंकाका आधारमा निगरानीमा राखिएका उनलाई ठमेलस्थित होटलबाट पक्राउ गर्दा उनले पेटभित्र लुकाएर ल्याएको कोकिन बरामद भएको थियो ।

अस्पतालमा गरिएको परीक्षणपछि उनको पेटबाट ८८७६ वटा क्याप्सुलमा राखिएको १.५ किलो कोकिन८८ निकालिएको ब्युरोले जनाएको छ ।

अनुसन्धानका क्रममा उक्त कोकिन बुझ्न भारतबाट आएका दुई महिलालाई पनि प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । उनीहरूबाट राहदानी, आधार कार्ड र मोबाइल फोन समेत बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar