KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

जनकपुरधाम, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अति विपन्न तथा सीमान्तकृत समुदायका नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ ।

प्रदेश सरकारले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै कमजोर आर्थिक अवस्था भएका परिवारलाई राहत दिने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो ।

सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै युवराज भट्टराई ले अति विपन्न तथा सीमान्तकृत वर्गका नागरिकको स्वास्थ्य बीमा गरिने जानकारी दिए । उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार र सर्वसुलभ पहुँच सुनिश्चित गर्न विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

बजेटमा बिरामीले समयमै एम्बुलेन्स सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्रदेशभर सञ्चालनमा रहेका एम्बुलेन्समा जीपीएस प्रणाली जडान गर्ने व्यवस्था पनि समावेश गरिएको छ ।

यसबाट आपत्कालीन अवस्थामा बिरामीलाई छिटो स्वास्थ्य संस्थासम्म पुयाउन सहज हुने सरकारको अपेक्षा छ ।

महिला सशक्तीकरणलाई लक्षित गर्दै प्रदेश सरकारले बेटी पढाउ, बचाउ कार्यक्रमलाई परिमार्जन गरी शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश अभियानका रूपमा अगाडि बढाउने घोषणा गरेको छ ।

Facebook Comment

Related Posts

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar