KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

काठमाडौं, २७ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई स्पष्ट पार्दै नेपाल–भारत सीमामा क्रस बोर्डर अकुपेसन को समस्या रहेको बताएका छन् ।

उनले दशगजा क्षेत्र आसपास दुवै देशका नागरिकले सीमा पार गरी खेतीपाती गर्ने अभ्यासका कारण यस्तो समस्या देखिएको उल्लेख गरे ।

सीमा विवाद समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक संवाद जारी रहेको तथा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको सरकारको अडान यथावत रहेको उनले बताए ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar