KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेशको निर्वाचन स्थगित

मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेशको निर्वाचन स्थगित

काठमाडौं, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया स्थगित गरिएका छन् ।

निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले मतदाता नामावली सम्बन्धी विवादका कारण हालका लागि निर्वाचन कार्यक्रम रोकिएको जानकारी दिएकी छन् । उनका अनुसार आगामी २४ घण्टाभित्र नयाँ सूचना जारी गरी निर्वाचनको आगामी कार्यतालिका सार्वजनिक गरिनेछ ।

निर्वाचन समितिले मंगलबार हस्तलिखित मतदाता नामावली प्रकाशित गरेको थियो । नामावली सार्वजनिक भएपछि त्यसको विश्वसनीयता र व्यवस्थापनबारे प्रश्न उठे पनि उम्मेदवारी दर्ता प्रक्रिया भने अघि बढाइएको थियो ।

विवाद थप चर्किएपछि निर्वाचन प्रक्रिया रोकिएको हो । निर्वाचन स्थगित भएसँगै अधिवेशनस्थल खाली हुन थालेको छ र अधिकांश प्रतिनिधि फर्किएका छन् । स्थानीय सुरक्षाकर्मीहरूले पनि प्रतिनिधिहरूलाई कार्यक्रम स्थगित भएको जानकारी दिँदै अधिवेशनस्थल खाली गराएको छ ।

रास्वपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी भए पनि निर्वाचन व्यवस्थापनसम्बन्धी विवादका कारण प्रक्रिया अनिश्चित बनेको छ ।

Facebook Comment

Related Posts

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar